छिमेक लघुवित्तको नाफा १ अर्ब २९ करोड नाघ्यो, ईपीएस ३८.७१ रुपैयाँ
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले वित्तीय क्षेत्रमा आफ्नो मजबुत उपस्थिति कायम राख्दै उल्लेख्य खुद नाफा आर्जन गरेको छ। संस्थाले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा १ अर्ब २९ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बलियो वित्तीय प्रदर्शनसँगै प्रतिशेयर आम्दानी (ईपीएस) ३८.७१ रुपैयाँ कायम भएको छ। उच्च खुद […]