रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओमा अत्याधिक आबेदन,पर्न सक्ने आसा कति ?
काठमाडौँ । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग गरिएको भन्दा ३२.९९ गुणा बढीको आवेदन परेको छ । आवेदन दिने अन्तिम दिन शुक्रबारसम्ममा २५ अर्ब ३ करोड ८३ लाख ३९ हजार ८४० रुपैयाँको आवेदन परेको हो । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार उक्त आईपीओ खुलेको पाँच दिन अर्थात् बन्द हुँदासम्म कुल ५ लाख […]