नेप्सेमा ठूलो गिरावट, लघुवित्तका सेयरमा सर्किट
साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजारमा उल्लेख्य गिरावट आएको छ। सोमबार दोहोरो अंकले घटेको नेप्से परिसूचक आज फेरि ४१.७८ अंकले ओरालो लागेको छ। आज सेयर बजार १.४५ प्रतिशतले घटेर २,८३३.५७ बिन्दुमा झरेको हो। परिसूचकको गिरावटसँगै कुल कारोबार रकम पनि घटेको देखिएको छ। नेप्से अनुसार आज ३२५ कम्पनीका २ करोड २२ लाख ७ हजार १४२ […]