८१ किलोमिटर लामो ‘ड्रिम प्रोजेक्ट’: पर्वत–मुक्तिनाथ केवलकारको ईआईए प्रतिवेदन सार्वजनिक
काठमाडौँ । नेपालको पर्यटन र पूर्वाधार क्षेत्रमा ‘गेम चेन्जर’ मानिएको पर्वत–मुक्तिनाथ केवलकार परियोजनाले एक महत्त्वपूर्ण कानुनी प्रक्रिया पार गरेको छ। मुक्तिनाथ दर्शन प्रालिले लगानी बोर्डमार्फत आफ्नो महत्त्वाकांक्षी परियोजनाको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा औपचारिक रूपमा पेस गरेको हो। ५५ अर्ब रुपैयाँको विशाल लगानीमा निर्माण हुन लागेको यो केवलकार विश्वकै सबैभन्दा लामो […]