सरकार बदलिँदो आवश्यकता अनुसार युएनडीपीसँग विकास सहकार्य गर्न चाहन्छ : अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र आवश्यकताअनुसार सरकारले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) सँग विकास सहकार्यलाई थप सुदृढ बनाउन चाहेको बताएका छन् । नेपाल र युएनडीपीबीच सहकार्य सुरु भएको ६०औँ वर्षगाँठका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले नेपालसँग विगत ६० वर्षदेखि विभिन्न विकासका क्षेत्रमा निरन्तर सहकार्य गरेकोमा युएनडीपीप्रति आभार व्यक्त […]