जेनजि आन्दोलनले थापाथली अटो बजारमा ठूलो क्षति, दशैं–तिहार बिक्री संकटमा
राजधानीको थापाथली, जुन देशकै प्रमुख अटोमोबाइल हब मानिन्थ्यो, गत भदौ २३–२४ गते भएको जेनजि आन्दोलन पछि सुनसान बनेको छ। दशैं–तिहारको मुखमा सधैं रौनक बढाउने ग्राहकको भीड, नयाँ मोडेल र रंगीन ब्यानर अहिले धुवाँ, आगो र भग्नावशेषले भरिएको दृश्य बनेको छ। आन्दोलनका क्रममा अराजक प्रदर्शनकारीबाट करिब आधा दर्जन शोरुममा आंशिक वा पूर्ण क्षति पुगेको छ। सीजी […]