नेप्सेमा बजार उछाल, राजनीतिक सकारात्मक संकेतसँगै
काठमाडौं । प्रतिनिधि सभाको निर्वाचनमा राष्ट्रिय समाजवादी पार्टी ले दुई तिहाइ बहुमत ल्याउने संकेत पाएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शेयर बजारमा उल्लेखनीय उछाल आएको छ। आज नेप्से खुलेको मात्र २ मिनेटमै १०८.६० अंकले बढ्दै पोजिटिभ सेक्टर ब्रेक लागेको हो। बन्द समयसम्म नेप्से ४ प्रतिशतले वृद्धि भएर २८२१.१० विन्दुमा पुगेको छ। बजार विश्लेषकका अनुसार राजनीतिक […]