सानिमा जिआइसी इन्स्योरेन्सको नाफा १० प्रतिशतभन्दा बढीले वृद्धि
सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीको नाफा दोहोरो अंकले बढेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१–८२ को चौथो त्रैमासिक वित्तीय विवरणअनुसार, कम्पनीले यस वर्ष ३५ करोड ३ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.१३ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले ३१ करोड ८१ लाख ६८ हजार रुपैयाँ नाफा आर्जन गरेको […]