सरकारविरुद्ध जेनजी भोली सडकमा उत्रिँदै, यो पुस्ता देशलाई माया गर्ने ओलीको दाबी, विरोध र्यालीमा सहभागि नहुन नेतलाई बालेनको आग्रह
सामाजिक सञ्जाल बन्द भएको विषयमा जेनजीहरूले सडक प्रदर्शनको तयारी गरिरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनीहरूले देशको कानुन बुझ्ने बताएका छन्। पार्टीको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आज आइतबार सम्बोधन गर्नेक्रममा ओलीले जेनजी पुस्ता बेथिति र हेपाहा प्रवृत्तिको विरोधी भएको बताएका हुन्। कतिपयले जेनजी पुस्तालाई विद्रोह गराउने कुरा पनि गर्छन्। तर जेनजी पुस्ता देशलाई […]