पूर्वाधार क्षेत्रका लागि छाता ऐनको माग
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले भौतिक पूर्वाधार क्षेत्रमा क्रियाशील निर्माण व्यवसायीहरूको मानमर्दन हुने गरी दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएको छ। सोमबार महासंघ सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष रवि सिंहले बालेन्द्र शाह को सार्वजनिक अभिव्यक्ति सस्तो लोकप्रियताका लागि गरिएको, निर्वाचन आचारसंहिता विपरीत र उत्तेजक रहेको टिप्पणी गरे। अध्यक्ष सिंहले भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत […]