एभरेष्ट बैंकको नाफा पाँच अर्ब नजिक, ३३ प्रतिशत वृद्धि
एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा खुद नाफा झन्डै पाँच अर्ब पुर्याउँदै करिब ३३ प्रतिशतले वृद्धि गरेको छ। बैंकले सोमबार सार्वजनिक गरेको चौंथो त्रैमासिक वित्तीय विवरणअनुसार, गत आवमा बैंकको खुद नाफा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ पुगेको हो, जुन अघिल्लो आवको तुलनामा ३२.८० प्रतिशत बढी हो। बैंकको खुद ब्याज […]