गाउँघरमै सम्भावना खोज्दै युवाहरू : पोखरा–३३ मा ‘गाउँघर एग्रो फर्म’ स्थापना, पाँच करोड लगानी लक्ष्य
पोखरा । वैदेशिक रोजगारीको बढ्दो आकर्षण, गाउँघरमा खेतीयोग्य जमिन बाँझिने समस्या तथा युवाहरू शहर केन्द्रित हुने प्रवृत्तिलाई रोक्ने उद्देश्यसहित कास्कीको गैरागाउँमा ‘गाउँघर एग्रो फर्म प्रा.लि’ स्थापना गरिने भएको छ । पछिल्लो समय अधिकांश युवाहरू वैदेशिक रोजगारीका लागि विदेश पलायन हुने तथा गाउँमा रहेका अन्य युवाहरू पनि रोजगारी र व्यवसायको खोजीमा शहर केन्द्रित हुने क्रम बढ्दै […]