स्थानीय प्रविधि प्रवद्र्धनमा केन्द्रित कात्तिक २१ गतेदेखि नास आईटी एक्सपो २०२५ हुँदै
काठमाडौं । नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनिज (नास आईटी) ले स्थानीय उद्यमशीलता र डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने उद्देश्यका साथ आउँदो कात्तिक २१ र २२ गतेनास आईटी एक्सपो २०२५ु आयोजना गर्ने भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना हुने यो एक्सपो नेपालको प्रविधि जगतका लागि एक ऐतिहासिक माइलस्टोन बन्ने विश्वास लिइएको […]