नेरूडे मिर्मिरे लघुवित्तको अध्यक्षमा राजकुमार राई
नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा सञ्चालक राजकुमार राई नियुक्त भएका छन्। बनेपा नगरपालिका–८ स्थित संस्थाको केन्द्रीय कार्यालयको प्रतिनिधित्वमा राईले नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। संस्थाले मर्जर पश्चातको स्थायित्व, सुदृढ वित्तीय सेवा विस्तार र ग्रामीण समुदायको वित्तीय […]