आजदेखि देशभर मौसम पूर्ण रूपमा खुल्नेः मौसमविद् बिनु महर्जन
काठमाडौं । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार हाल देशको उच्च पहाडी तथा हिमाली भू–भागमा पूर्ण रूपमा बादल लागेको छ भने बाँकी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । उनका अनुसार अहिले नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको छ । यस प्रणालीका कारण गएरातिदेखि पश्चिमी भू–भाग हुँदै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]