राष्ट्रिय सभा सदस्य निर्वाचनः शान्तिपूर्ण मतदान, नतिजा आजै सार्वजनिक
रिक्त १८ राष्ट्रिय सभा सदस्य पदको लागि आइतबार बिहान ९ बजेदेखि सातै प्रदेशमा मतदान सुरु भएको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मतदान साँझ ३ बजेसम्म जारी रहने र त्यसपछि दुई घण्टाभित्र, अर्थात् साँझ ५ बजेसम्म नतिजा सार्वजनिक हुने जानकारी दिएका छन्। कोशी प्रदेशमा रहेको १ पद निर्विरोध भइसकेको छ भने बाँकी प्रदेशमा मतदान […]