हेटौंडामा साबुन उद्योगमा आगो नियन्त्रणमा
हेटौंडा औद्योगिक क्षेत्रमा रहेको महाशक्ति साबुन उद्योगको भण्डारगृहमा आगलागी भएको छ। उद्योगको स्टोर रुममा राखिएका साबुन र प्याकेजिङका कार्टुन जलेको बताइएको छ। स्थानीय प्रहरीले जनाएको छ कि जस्तापाताबाट बनेको स्टोर रुममा बिजुलीको तार सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ। अहिलेसम्म यस घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागी नियन्त्रणका लागि हेटौंडाको पशुपतिनगर प्रहरी, सशस्त्र […]