१६५ सिटका लागि ३ हजार ४८४ उम्मेदवार प्रतिस्पर्धामा
प्रत्यक्ष निर्वाचनमा १६५ सिटका लागि ३ हजार ४८४ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार कुल उम्मेदवारमध्ये ३९५ महिला र ३ हजार ८८ पुरुष छन्। उमेरको आधारमा हेर्दा ३६–५० वर्ष उमेर समूहका उम्मेदवार सबैभन्दा बढी रहेका छन्। २५–३५ वर्ष उमेर समूहमा ५८३ उम्मेदवार छन्, जसमा ६७ महिला र ५१५ पुरुष […]