नेपाल वायुसेवा निगमको ‘लुम्बिनी’ जहाजको इन्जिन फिर्ती प्रक्रिया पुनः सुरु
नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ‘लुम्बिनी’ को इन्जिन फिर्ता ल्याउने प्रक्रिया आठ महिनापछि पुनः सुरु भएको छ। सोमबार निगमका पाइलटहरूले इजरायलको भिसा पाएसँगै मंगलबार इन्जिन लिन इजरायल प्रस्थान गर्ने तयारीमा छन्। निगम स्रोतका अनुसार भुक्तानीसम्बन्धी आंशिक सहमति जुटेपछि लामो समयदेखि रोकिएको इन्जिन फिर्ती प्रक्रिया अघि बढेको हो। निगमले गत पुस १४ गते जारी गरेको प्रेस […]