राष्ट्र बैंकले २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै, लगानीको नयाँ अवसर
नेपाल राष्ट्र बैंकले सोमबार २५ अर्ब रुपैयाँ बराबरकाे ऋणपत्र जारी गरेपछि मंगलबार पनि २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने तयारी गरेको छ। एक वर्षे अवधिका लागि जारी हुन लागेको यस ऋणपत्रलाई ‘नेपाल राष्ट्र बैंक ऋणपत्र–२०८३ ज’ उपकरण प्रयोग गरी जारी गरिनेछ। आज मध्याह्न २ बजेसम्म अनलाइन माध्यमबाट बोलकबोल हुनेछ र त्यही प्रक्रियाबाट ऋणपत्रको ब्याजदर […]