पूर्वीनाकाबाट गोलभेँडा आयात ९३२ पुतिशतले वृद्धि
पूर्वीनाकाको काँकडभिट्टा स्थित मेची भन्सार कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा गोलभेँडा आयात ९३२ प्रतिशतले वृद्धि भएको छ। गत साउनदेखि मङ्सिरसम्म भारतबाट २६ लाख ७६ हजार ५२० किलो गोलभेँडा आयात भएको छ, जसको मूल्य रु ६ करोड ८४ लाख ७४ हजार बराबर छ। यस आयातबाट भन्सारले रु ८२ लाख ७३ हजार […]