रसुवागढी सीमामा व्यापार सुरु, पहिलोपटक विद्युत सवारी आयात
रसुवागढी सीमा नाकाको संचालन पुनः सुरु भएसँगै छिमेकी चीनबाट सामान आयात सुरु भएको छ। सिमा सुरक्षा पोष्ट रसुवागढीका अनुसार, शनिबार मात्र १८ वटा इलेक्ट्रिक सवारी (ईभी माइक्रोबस) नेपाल प्रवेश गरेका छन्। यी सवारीसाधन चालु आर्थिक वर्षमा पहिलोपटक आयात भएका हुन् र हाल तिमुरेमा पार्किङ क्षेत्रमा राखिएका छन्। सीमा कार्यालयका अनुसार, यी सवारी आयातकर्ताहरूले सम्बन्धित कर […]