नेपाल टेलिकमको ‘इन-हाउस सफ्टवेयर’ र ‘भाइब कोडिङ’ माथि क्यान महासंघ कार्यवाहक अध्यक्षको गम्भीर प्रश्न: के सुरक्षित छ त डेटा?
हालै नेपाल टेलिकमले आफ्ना खरिद प्रक्रिया, मिटिङ र वर्कफ्लो व्यवस्थापन जस्ता आन्तरिक प्रणालीहरू आफ्नै सफ्टवेयर युनिट र एआई आधारित ‘भाइब कोडिङ’ मार्फत निर्माण गरिरहेको खबर बाहिरिएको छ। सुन्दा यो अभ्यास अत्याधुनिक र किफायती लागे पनि सूचना प्रविधि क्षेत्रको छाता संगठन क्यान महासंघ र प्रविधि उद्योगका विज्ञहरूले यसमाथि गम्भीर प्राविधिक कैफियत औंल्याएका छन्। १. विश्वव्यापी अभ्यास […]