‘डिजी स्कुल’ अभियानले विद्यालय शिक्षामा डिजिटल क्रान्ति
नेपालका विद्यालयहरूमा डिजिटल साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको ‘डिजी स्कुल’ अभियानले प्रभावकारी प्रगति गर्दैछ। डिजी ग्रुपका अध्यक्ष विज्ञान श्रेष्ठका अनुसार, अभियानले प्रविधिमा आधारित शिक्षालाई सहज, पहुँचयोग्य र व्यवहारिक बनाउँदै विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापनमा सकारात्मक परिवर्तन ल्याएको छ। अभियान अन्तर्गत विद्यालयहरूमा डिजिटल कक्षा सञ्चालन, स्मार्ट बोर्ड प्रयोग, अनलाइन शिक्षण सामग्री, शिक्षक तालिम र […]