पर्यटनमा सकारात्मक लय, नेपालले ११ लाख नाघ्यो
सन् २०२५ मा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या ११ लाख ५८ हजार नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२५ को एक वर्षको अवधिमा कुल ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन्। सरकारले सन् २०२५ का लागि १६ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको भए पनि सो लक्ष्य पूरा हुन सकेन। […]