बढ्दो आम्दानीसँगै विदेशी ऋणको ब्याजदर दोब्बर, विकास खर्चमा दबाव
नेपालको प्रतिव्यक्ति आम्दानीमा भएको वृद्धिले विदेशी ऋणको ब्याजदर समेत बढाएको छ, जसले अब विदेशी अनुदानमा आधारित विकास आयोजनाहरूको लागत अझै बढाउने भएको छ। वित्त मन्त्रालयका अनुसार, विश्व बैंक, एसियाली विकास बैंक (ADB), अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) लगायतका बहुपक्षीय संस्थाहरू तथा चीन, जापान, भारतजस्ता द्विपक्षीय साझेदारहरूले देशको आम्दानी र ऋण तिर्न सक्ने क्षमताका आधारमा ऋण सर्त […]