लम्सालको हातमा पूर्वाधार नेतृत्व
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सुनील लम्साल ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने भएका छन्। रास्वपाले उनलाई सरकारको महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पठाउने निर्णय गरेको हो। नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह को शपथ ग्रहण लगत्तै आजै लम्सालले पनि मन्त्री पदको शपथ लिने तयारी गरिएको छ। शीतल निवास स्थित राष्ट्रपति कार्यालयमा आयोजना हुने […]