अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा वृद्धि
अन्तर्राष्ट्रिय बजारमा सोमबार कच्चा तेलको मूल्य बढेको छ। अमेरिकाले भेनेजुयलाको तट नजिक अन्तर्राष्ट्रिय जलक्षेत्रमा तेल ट्यांकर जफत गरेपछि बजारमा तेलको मूल्य वृद्धि भएको विश्लेषकहरूले बताएका छन्। सोमबार ब्रेन्ट क्रुड तेल ४४ सेन्ट (०.७३%) बढेर प्रति ब्यारेल ६०.९१ अमेरिकी डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेल ४० सेन्ट (०.७१%) वृद्धि भई ५६.९२ […]