महावीर श्री इन्टरनेशनलले १ अर्ब २० करोड व्यापार गर्दै वित्तीय स्थिरता कायम राख्यो
काठमाडौँ । निर्माण, उड्डयन र ऊर्जा क्षेत्रमा तीन दशकभन्दा लामो अनुभव बटुलेको महावीर श्री इन्टरनेशनल प्रालीले आर्थिक वर्ष २०२४/२५ मा १ अर्ब २० करोड १० लाख रुपैयाँ व्यापार गरेको छ। सन् १९९४ मा स्थापना भएको कम्पनी मुख्यत: नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल विद्युत प्राधिकरणका आयोजनामा संलग्न रहँदै आएको छ। आर्थिक उतारचढावको बाबजुद कम्पनीले सन्तोषजनक […]