ललितपुर लबिम मलमा बाजेको सेकुवा ‘सफ्ट ओपनिङ’मा १० प्रतिशत छुट हुने
ललितपुर / ललितपुरको लबिम मलमा अवस्थित बाजेको सेकुवाले उक्त छेत्रमा हुने सेवाको सुरुआतसँगै विशेष छुट योजना सार्वजनिक गरेको छ। ‘सफ्ट ओपनिङ’ अवसर पारेर रेस्टुरेन्टले ग्राहकहरूका लागि १० प्रतिशत छुटको व्यवस्था गरेको हो। नयाँ रूपमा सञ्चालनमा आउन लागेको बाजेको सेकुवाले नेपाली स्वाद र परम्परागत परिकारलाई प्राथमिकतामा राख्दै सेवा सुरु गरेको जनाएको छ। उद्घाटनको अवसरलाई थप आकर्षक […]