अजोड इन्स्योरेन्सको १० प्रतिशत हकप्रद खुला
काठमाडौँ । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि चैत २६ गतेदेखि १० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको आधारमा हकप्रद शेयर बिक्री गर्न लागेको हो। यस योजनाअन्तर्गत कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल २३ लाख १० हजार कित्ता शेयर जारी गर्नेछ। यस अनुसार, हालका शेयरधनीहरूले आफूसँग […]