बीमाबाट क्षति पुनःस्थापनामा बल
गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबापत निर्जीवन बीमा कम्पनीहरूले हालसम्म साढे ५ अर्ब रुपैयाँभन्दा बढी दाबी रकम बीमितहरूलाई भुक्तानी दिएका छन्। नेपाल बीमा प्राधिकरणबाट प्राप्त पछिल्लो अद्यावधिक तथ्याङ्कले यस्तो देखाएको हो। जेन–जी आन्दोलनका क्रममा निजी तथा सार्वजनिक सम्पत्तिमा आगजनी र तोडफोड हुँदा भवन, उद्योग, व्यापारिक संरचना […]