आउनुहोस् नेपालमा लगानी गर्नुहोस: नेपाल चेम्बरका निबर्तमान अध्यक्ष मल्ल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एबं नेपाल निर्जिबन बीमा ब्यबसायी संघका अध्यक्ष राजेन्द्र मल्लले नेपालमा लगानी गर्न चिनियाँ उद्यमी व्यवसायीहरुलाई आग्रह गरेका छन् । चाईनिज जनरल एशोसिएसन अफ इण्डष्ट्रि एण्ड कमर्स इन नेपालद्धारा आयोजित कार्यक्रममा बोल्दै मल्लले प्रबिधि र नवाप्रबर्द्दनमा लगानीका दृष्टिकोणले नेपाल अत्यन्तै आकर्षक गन्तव्य रहेको र प्रतिफलको समेत सुुनिश्चितता हुनेगरी […]