निर्वाचन बिदामा पनि कामना सेवा विकास बैंकको बैंकिङ सेवा निरन्तर
काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का अवसरमा परेको सार्वजनिक बिदाका दिन पनि कामना सेवा विकास बैंक लिमिटेडले ग्राहकका लागि चयनित शाखा सञ्चालन गर्ने भएको छ। बैंकले फागुन २० र २२ गते देशभरका विभिन्न शाखाबाट बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सेवा उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार निर्वाचन हुने मुख्य दिन फागुन २१ […]