बिआईएन पावर समिटमा ऊर्जा लगानी विस्तारका लागि नीतिगत सहकार्यमा जोड
भारतको नयाँ दिल्लीमा सम्पन्न साउथ एसिया (BIN) पावर समिट 2025 मा भुटान, भारत र नेपालबीच ऊर्जा सहकार्य र लगानी विस्तारका लागि नीतिगत हस्तक्षेप आवश्यक रहेको निष्कर्ष निकालिएको छ। भारतीय उद्योग परिसंघ (CII) ले आयोजना गरेको समिटमा तीनै देशका सरकारी अधिकारी तथा ऊर्जा उद्यमीहरूको सक्रिय सहभागिता रहेको थियो। नेपालबाट इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा पाँच […]