प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा सातगुणे वृद्धि
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले अघिल्लो वर्षको तुलनामा उल्लेखनीय नाफा आर्जन गरेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार पुस मसान्तसम्म कम्पनीको खुद नाफा ६२ लाख २६ हजार १३० रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको नाफा ७ लाख ३४ हजार ९५८ रुपैयाँ मात्र थियो। यस […]