टीसीएलले नेपाली बजारमा प्रिमियम साउन्डबार ल्यायो
विश्वप्रसिद्ध इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारका लागि दुई अत्याधुनिक प्रिमियम साउन्डबार मोडेल S55H र Q65H सार्वजनिक गरेको छ। कम्पनीका अनुसार, घरमै बसेर क्रिकेट खेलको स्टेडियमजस्तो अनुभव दिलाउने उद्देश्यले यी मोडेलहरू उपलब्ध गराइएको हो। S55H मोडेलले २.१ च्यानल डोल्बी एटमस र DTS Virtual:X प्रविधि प्रयोग गरी स्पष्ट र सिनेमाजस्तो अडियो प्रदान गर्छ। वायरलेस सबवूफर सहित आएको […]