बुढिगण्डकी जलविद्युत परियोजना: १२०० मेगावाट उत्पादनका लागि लगानी मोडेलको तयारी
सरकारले लामो समयदेखि छलफलमा रहेको १,२०० मेगावाट बुढिगण्डकी जलविद्युत परियोजनाको लागि लागत प्रभावकारी लगानी संरचना निर्धारण गर्न काम सुरु गरेको छ। कम्पनी मोडेलअन्तर्गत विकास गर्न लागिएको परियोजनाको प्रारम्भिक तयारीमा धेरै वर्षदेखिको जग्गा अधिग्रहण र स्वामित्व विवाद समाधान गर्ने प्रयास भईरहेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले हालै मन्त्रालय सचिव, ऊर्जा विशेषज्ञ र कम्पनी […]