टाटा पञ्च.eV मा ७०% रिसेल ग्यारेन्टी, ग्राहकमा उत्साह
काठमाडौँ। सिप्रदी ट्रेडिङ प्रा. लि., नेपालको टाटा मोटर्सको आधिकारिक वितरकले फेब्रुअरी महिनाका लागि विशेष योजना ल्याएको छ, जसअन्तर्गत टाटा पञ्च.eV खरिद गर्ने ग्राहकलाई ७० प्रतिशत रिसेल भ्यालु ग्यारेन्टी प्रदान गरिएको छ। यस योजनाले नेपालका ग्राहकलाई वित्तीय सुरक्षा र आत्मविश्वास प्रदान गर्दै दिगो मोबिलिटीतर्फको संक्रमणमा सहयोग पुर्याउने लक्ष्य राखेको छ। फेब्रुअरीको विशेष योजना मुख्य बुँदा: ७०% […]