झापा इनर्जीको आईपीओ बाँडफाँट : ४७ हजारभन्दा बढी लगानीकर्तालाई भाग
झापा इनर्जी लिमिटेडको आईपीओ बुधबार बाँडफाँट भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा आज बिहान सम्पन्न बाँडफाँटपछि ४७ हजार ३३३ जनाले शेयर प्राप्त गरेका छन्। कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ४ लाख ७३ हजार ३३६ कित्ता शेयर बिक्रीका लागि निष्काशन गरेको थियो। उक्त आईपीओमा […]