भ्रष्टाचार नियन्त्रणमा अख्तियारको सक्रियता बढ्दो
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले पछिल्ला पाँच वर्षमा सार्वजनिक पद धारण गरेका राजनीतिक पदाधिकारी, जनप्रतिनिधि तथा कर्मचारीविरुद्ध भ्रष्टाचारजन्य कसुरमा उल्लेख्य संख्यामा मुद्दा दायर गरेको छ। आयोगका अनुसार सो अवधिमा कुल १ लाख ६६ हजार ५२० उजुरी परेका मध्ये १ लाख २१ हजार ९४३ (७३.२३ प्रतिशत) उजुरी फर्छ्यौट भएका छन्। सोही अवधिमा ७९८ मुद्दा […]