बीमा कम्पनीलाई कार्यालय बन्द गर्न निर्देशन
नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालित सबै बीमा कम्पनीलाई कार्यालय नखोल्न निर्देशन दिएको छ। बुधबार जारी सूचनामा प्राधिकरणले “सुरक्षा व्यवस्था सामान्य नहुञ्जेलसम्म घरबाटै कार्य सञ्चालन गर्ने व्यवस्था मिलाउन” आग्रह गरेको हो। यसअन्तर्गत बीमा कम्पनीका शाखा र उपशाखाबाट हुने सम्पूर्ण कारोबार अब घरमै बसेर सञ्चालन गर्नुपर्नेछ। प्राधिकरणले कर्मचारी तथा भौतिक सम्पत्तीको सुरक्षाका लागि सुरक्षा निकायको आदेशलाई पूर्ण […]