निर्माण क्षेत्रमा फेरि विश्वास फर्कियो
लामो समयदेखि सुस्ताउँदै आएको निर्माण क्षेत्र पुनः उकालो यात्रातर्फ फर्किन थालेको छ । आर्थिक मन्दी, निर्माण सामग्रीको आयात तथा उत्पादनमा आएको गिरावट, आयोजना ढिलाइ र स्थगनका कारण थलिएको निर्माण क्षेत्र पछिल्ला महिनाहरूमा क्रमशः चलायमान बन्दै गएको हो । केही समयअघिसम्म निर्माण व्यवसायीदेखि बैंक तथा वित्तीय संस्थासम्मको मनोबल कमजोर बनेको अवस्थामा थियो । तर, महिनौँसम्म निष्क्रिय […]