तोरीतेल निर्यातमा ऐतिहासिक उछाल, पिनाको मूल्यले उद्योगीलाई दबाब
अप्रत्याशित रूपमा नेपालबाट भारततर्फ तोरीतेलको निर्यातमा गत आर्थिक वर्षमा ऐतिहासिक उछाल आएको छ। भन्सार विभागका तथ्यांकअनुसार २०८१/८२ मा ८४ करोड ८६ लाख ४५ हजार रुपैयाँ मूल्य बराबरको ४५ लाख ७३ हजार ६०२ लिटर तोरीतेल भारत पठाइएको छ। यो परिमाण अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा मूल्यमा २७३ गुणा र परिमाणमा १९९ गुणाले बढी हो। अघिल्लो […]