तीन जलविद्युत् आयोजना अघि बढ्दै, सात कम्पनी सर्टलिस्ट
विद्युत् विकास विभागले निजी क्षेत्रको सहभागितामा निर्माण गर्न लागिएका तीन जलविद्युत् आयोजनाका लागि सात कम्पनीलाई सर्टलिस्ट गरेको छ। बुट (Build, Own, Transfer) मोडलमा सञ्चालन गरिने यी आयोजना निर्माणको प्रक्रिया अघि बढाउने उद्देश्यले विभागले आवेदन मूल्यांकन गरी सिफारिस सूची सार्वजनिक गरेको हो। सिफारिसमा परेका कम्पनीहरूले आगामी भदौ २४ गतेसम्ममा प्राविधिक तथा आर्थिक प्रस्ताव बुझाउनु पर्नेछ। विभागका […]