नयाँ दिल्लीको नजरमा काठमाडौँको नयाँ शक्ति: मोदीद्वारा रवि र बालेनसँग भविष्यको खाका प्रस्तुत
काठमाडौँ । छिमेकी पहिलो नीतिलाई प्राथमिकता दिँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका उदीयमान राजनीतिक शक्तिहरूसँग सिधै संवाद थालेका छन्। हालै सम्पन्न आम निर्वाचनमा निर्णायक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भावी प्रधानमन्त्रीका रूपमा हेरिएका प्रभावशाली नेता बालेन्द्र (बालेन) शाहसँग मोदीले टेलिफोन संवाद गर्दै कुटनीतिक सम्बन्धको नयाँ अध्याय सुरु हुने […]