‘डबल आइएसआइएन’ बहस: पारदर्शितामै जोड
काठमाडौं । धितोपत्र बजारमा पछिल्लो समय ‘डबल आइएसआइएन’ प्रणालीलाई लिएर नियामक र व्यवसायीबीच तीव्र बहस देखिएको छ। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले ल्याउन प्रस्ताव गरेको ‘धितोपत्र अभौतिकीकरण कार्य सञ्चालन निर्देशिका, २०८२’ मा संस्थापक र सर्वसाधारण सेयरलाई छुट्टाछुट्टै आइएसआइएन नम्बर दिने व्यवस्था प्रस्ताव गरिएपछि विवाद चुलिएको हो। सीडीएससीले स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्ड (सेबन) मा […]