परमाणु संवादमा इरानको संकेत: लचकतासहित सहमतितर्फ अघि बढ्ने चाहना
काठमाडाैं । यदि अमेरिका प्रतिबन्ध हटाउने विषयमा गम्भीर छलफल गर्न तयार भएमा इरान परमाणु सम्झौतामा पुग्न आवश्यक लचकता देखाउन तयार रहेको संकेत इरानी नेतृत्वले दिएको छ। इरानका उप–विदेशमन्त्री मजिद तख्त-रवान्ची ले तेहरानमा बीबीसी सँगको अन्तर्वार्तामा सम्झौता चाहिएको प्रमाणित गर्ने जिम्मेवारी अब अमेरिकाकै हातमा रहेको बताए। अमेरिकी अधिकारीहरू भने लामो वार्ता प्रक्रियामा अवरोध इरानकै कारण भएको […]