(रास्वपा) का उपसभापति अर्यालसँग मतदाताको गुनासो : नेपालमै काम गर्दा पनि ज्याला पाइँदैन’
काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९का मतदाताले मुलुकभित्र रोजगारीको अभाव र श्रमिक शोषण बढ्दो रहेको गुनासो गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालसँगको छलफलमा वडा नम्बर १२ र २१ का मतदाताले युवाहरू विदेशिन बाध्य भएको तथा नेपालमै काम गर्दा पनि महिनौँसम्म तलब नपाउने अवस्था रहेको बताएका हुन् । छलफलमा सहभागीहरूले […]