नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमायो, यसको सम्बोधन हुनुपर्छ : डा.सुरेन्द्र भण्डारी
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा.सुरेन्द्र भण्डारीले नेपाली समाजले आशा गुमाएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित संसदीय निर्वाचन २०२६, नीतिगत बहसः शिक्षा, रोजगारी र शासन’ विषयक कार्यक्रममा उनले नेपाली समाजले ‘आशा’ भन्ने शब्द गुमाएको भन्दै यसलाई सम्बोधन गर्नु प्रमुख चुनौती रहेको बताए । उनले भने, ‘अहिलेको […]